News

Friday, October 26, 2012

बिभिन्न जिल्लामा मंगोल नेशनल अर्गनाइजेशनको गतिबिधी

http://www.mnosolukhumbu.blogspot.com/    (एमएनओ जिल्ला सभा सोलुखुम्बु) 
http://www.mnoilam.blogspot.com/ (एमएनओ जिल्ला सभा ईलाम) 
http://www.mnodolakha.blogspot.com/  (एमएनओ जिल्ला सभा दोलखा) 
http://www.mnokhotang.blogspot.com/  (एमएनओ जिल्ला सभा खोटाङ) 
http://www.mongoldhading.blogspot.com/ (एमएनओ जिल्ला सभा धादिङ)
http://www.mnonuwakot.blogspot.com/  (एमएनओ जिल्ला सभा नुवाकोट) 
http://www.mnotaplejung.blogspot.com/  (एमएनओ जिल्ला सभा ताप्लेजुङ) 
http://www.voiceofmongol.blogspot.com/   (सम्पूर्ण मंगोलहरुको आवाज) 
http://www.mongol-nepal.blogspot.com/  (बिगतको एमएनओ गतिबिधी 
http://www.mongolvision.com/    (एमएनओको  जानकारि) 
http://www.mnosunsari.blogspot.com/    (एमएनओ जिल्ला सभा सुनसरी 
http://www.mnookhaldhunga.blogspot.com/ (एमएनओ जिल्ला सभा ओखलढुङ्गा 
http://www.mnogorkha.blogspot.com/ (एमएनओ जिल्ला सभा गोरखा
http://www.mnojhapa.blogspot.com/ (एमएनओ जिल्ला सभा झापा)


Monday, October 22, 2012




अहिन्दु मूलबासी मंगोलको जिउदो आवाज



 मेरो राजनैतिक लडाइं भनेको साम्राज्यवादी हिन्दु आर्यन बाहुन छेत्रीले सांढे चार सय वर्षदेखि नेपालमा अपनाउदै आएको वर्ण भेदी नीति विरुद्धको लडाइं हो । मेरो लडाइं भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा–हेपाइ–थिचो मिचो बिरुद्धको लडाइं हो–आगामी पिँडीको उज्वल र सुरक्षित भविष्यको निम्तिको लडाइं हो । यो लडाइंमा म–बलिदान हुन परे पनि हच्कन्न –डा.गोपाल गुरुङ, प्रेसिडेण्ट मंगोल नेशनल अर्गनाइजेशन ।
लोकतन्त्र—धर्मनिरपेक्ष—प्रान्तीयता प्रस्तावनामानै राखिनु पर्छ । संविधानलाई हिन्दुकरण गरेर जात–जाती लेख्न बन्द गरी त्यस ठाउँमा सम्प्रदाय अथवा समुदाय लेखिनु पर्छ । 
*अहिन्दु मूलबासी(indigenous)मंगोल यसै मुलुकका उत्पति हुन् । अबको संविधानमा मूलबासी लेख—अराष्ट्रीय झण्डा बदली गर । * को हुन् त आदिबासी जनजाती भन्नेहरु ? हिन्दु भन्ने बित्तिकै हिन्दुको टाउको बाहुन हो । हिन्दुवादमा चारजात हुन्छ; बाहुन, छेत्री, वैश्य र शुद्र । शुद्रबाट अति शुद्र भए पछि त्यो जाती बन्छ—जाती बनेपछि त्यो बाहुनको पैतालाको स्तरमा झर्छ जस्तो जनजाती । जातीमा अछुत—दलीत पनि पर्छ । संघीयताको विरोधमा उठ्नु, उत्रनु भनेको अहिन्दु मूलबासीको पतन गराउन जुट्नु, उठ्नु हो । दौरा सुरुवाल, वर्तमान झण्डा र संब त अराष्ट्रीयताको प्रतिक हो । 
* बाहुन छेत्रीबाट नेपाल बन्दैन किन कि यो देश तिनीहरुको होइन—यो देश अहिन्दु मूलबासी मंगोलको हो । सहि रुपमा आदिबासी जनजाती भनेको बाहुन छेत्री हुन् । हिन्दु आर्यनको मूल थलो नेपाल र भारत दुवै होइन र ककसियस पनि रहेन । * मंगोल साम्राज्य—पूर्वी युरोपसम्म फैलेको थियो । मंगोल साम्राज्यभित्र रसिया, पर्शिया, भारत,—चीन पर्छ । संसारका उत्पत्ती तीन रेस हुन्: 1-(मंगोल—रंग पहेंलो, द्2-(निग्रो—रंग कालो, 3-(आर्यन—रंग सेतो । नेपालमा आएका बाहुन छेत्रीलाई हिन्दु आर्यन भन्नुको अर्थ यिनीहरु भारतबाट शरणार्थीको रुपमा नेपाल भित्रेका हुन् । * हिटलरले पनि 60 लाख 28 हजार मात्रै मान्छे मारेको हो । कम्यूनिष्टहरुले करोडौ–करोड मान्छे मारेको छ, तापनि बुद्ध र कम्यूनिस्टको निती एउटै हो भनेर फटाहा कम्यूनिस्टहरुले समाजको आ“खामा छारो हाल्दै आएका छन् । मानिस पतन हुने बेलामा यसरी झुटो कुरा गर्छन् । विश्वमा बुद्ध धर्म जतिको पवित्र, स्पष्ट सिद्धान्त, महान आदर्श र करुणाले पूर्ण भएको अरु कुनै धर्म छैन; * बाहुन छेत्री (हिन्दु आर्य) लाई नेपाल छाड भन्ने अधिकार हामी अहिन्दु मूलबासी मंगोलमा सुरक्षित छ । तर हामी भन्दैनौ भन्न चाहन्नौ—त्यसको मतलब डराएर  होइन ।*जनजाती हिन्दु समाजभित्र कै दलित जाती हो । जनजातीलाई कुलोको पानी पनि छुनु नदिएको समाचार । मे 9, 1998 (वैशाख26  055) कान्तिपुरमा प्रकाशित पनि भएको थियो । *नेपालको बाहुन छेत्री बाहेक सबै मंगोल हुन र त्यसैले मंगोल नेशनल अर्गनाइजेशनमा सम्बद्ध हुन आव्हान गर्द छौं । *एमएनओ माउ विनाका चिङना बनाइएका मूलबासी मंगोलको सुरक्षाको निम्ती जन्मिएको हो । * हामी मंगोल हिन्दु होइनौं, त्यसैले हामी अहिन्दू मूलबासी मंगोलहरु सबैले दशैं बहिष्कार गरौं गरांऊ । 
* मूलबासी मंगोल हिन्दु होइनन् । हिन्दुहरु यस मुलुकमा भित्रन थालेको सन् ज्ञद्धढछ देखिको हो । मंगोलहरु यसै मुलुकमा उत्पति भएका मानव हुन् । बाहुन छेत्री विदेशी हिन्दू साम्राज्यवादी हुन् तिनीहरुले हाम्रो कल्याण कहिल्यै सोचेन न त सोच्न नै सक्छन् । 
अहिन्दु मूलबासी मंगोल समुदाय होशियार ।*हाम्रो देश कसले लुट्यो ?, –बाहुन छेत्रीले ।*हाम्रो मुल शत्रु को हुन ?, –बाहुन छेत्री हुन ।*हाम्रो धर्म र संस्वृmति कसले लुट्यो ?, –बाहुन छेत्रीले ।*हामीलाई हाम्रो देशमा कसले गरिब बनायो ?, –बाहुन छेत्रीले ।*हाम्रो देशबाट हामीलाई बिदेशमा कसले बेच्यो ?, –बाहुन छेत्रीले ।*हामीलाई हाम्रो देश, हाम्रो भाषा र भेष कसले भन्न दिएन ?, –बाहुन छेत्रीले ।*बाहुन छेत्री को हुन ?, –पुखौं–पुर्खा देखि लुट्दै आएको विदेशी लुटेराहरु हुन ।*हामीलाई आफ्नो देशमा युवा–युवतीलाई बस्न र बांचि खान कसले  दिएन ?, –बाहुन छेत्रीले । हो, त्यसैले अब हामी अहिन्दु मूलबासी मंगोलहरु यी सबै कुराहरु तहस–नहस पारेर भावी सन्ततिहरुको भबिष्य उज्जल बनाउनु छ ।

नाराहरुः
*हामी मंगोल—हिन्दु होइनौं *हिन्दु चाड—मान्दैनौं *जनजातीको हण्डी—बन्द गर्रसंविधानमा—मूलबासी लेख *जनजाती देश नै नहुने—जमात हो *आदिबासी जनजाती—ठग जमात हो *जनजाती हिन्दु समाजको बाहुनको—खुट्टा हो । *मुलवासी मंगोल उठेमा–चोमोलाङमा झुक्ने छ–मुलबासी मंगोल हिंडेमा–नदीले बाटो छाड्ने छ–ज्वालामुखी टेक्नेलाई–आगोले पोल्न सक्दैन–तुफानसंग खेल्नेलाई–नदीले बाटो छेक्दैन । *टाउकोमा डन्डा बज्रोस–छातीमा गोली–अब मुलबासी डराउदैन–अब मंगोल डग्दैन । बोलीको भाषा नबुझेमा–गोलीको भाषा बोल्नेछ–मुक्तीको लडाइ लड्नेछ–दासताको जंजीर तोड्ने छ । *युवा युवती बिउझाउंछौं–हातेमालो गराउंछौं–शत्रु को हो चिनाउंछौं–मुक्तिको लडाईं लडाउंछौं–दासताको जंजीर चुडाउंछौं । *जै मंगोलको नाराले पहाड मदेश घन्काउंछौ–जै मंगोलको आवाजले शत्रुको मुटु चर्काउंछौ–जै मंगोल कै नाराले नेपाल अब बिउंझाउंछौ–जै मंगोलको झन्डालाई आकाश छुवाइ फहराउंछौं ।

थप जानकारीको लागि :

श्यर्वा थुप्तेन लामा (९७४१००४५८७)
अरुणराज गुरुङ (९८४१६२६७५१)
भिमलाल तामाङ (९८५१०१९७६१)
डि.बि. ग्यावक    (९८४१६२५०५४)
मन कुमार गुरुङ (९७४११४९२६३)
बिरलाल राई (९७४११७४१२६)
सरस्वती लिम्बु (९७४११४६००१)
तोक बहादुर गुरुङ (९८०८७२६७६७)
रिन्क्षेन्दोर्जे तामाङ ९८४९३८५८६५)
जिबन राई (९८४१३२५३१२)
मनिकुमार खालिङ (९८४९८३८५७७)
देवेन्द्र रिल्ली घले (९७४१२३००३०)

मंगोल नेशनल अर्गनाइजेशन
केन्द्रिय सम्पर्क सभा
प्रचार प्रसार बिभाग
पोष्ट बक्स(2828, काठमाण्डौ)